मनोरञ्जन

‘बिर बिक्रम २’ र ‘जात्रै जात्रा भिड्ने पक्का, कसले मार्ला बाजी ?

  चलचित्र ‘जात्रैजात्रा’ ले आफ्नो प्रदशनी मिति सारेको छ । यसअघि वैशाख २७ गते रिलिज हुने भनिएता पनि सोही मितिमा बलिउडको ‘स्टुडेन्ट अफ दि इयर २’ हुने भएपछि ‘जात्रै जात्राले’ आफ्नो रिलिज मिति सार्दै जेठ ३ मा पुर्याईएको हो ।