अर्थ

२१ वर्षीया युवतीले दुई वर्षमै कसरी कमाइन् एक खर्ब ?

  मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै