अर्थ

लगानी सम्मेलनको उपलब्धी, ३१ परियोजनामा २५ खर्बको लगानी प्रस्ताव

  केहि समयअघि काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनको व्यवहारिक उपलब्धी देखिन थालेको छ । लगानी सम्मेलनकै असरका कारण नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत