अर्थ

पशुपतिनाथकै मन्दीरबाट यसरी हुन्छ हुण्डीको अबैधधन्धा

      काठमाडौं । देशको विभिन्न स्थानबाट अबैध कार्य हुदै आउदाँपनि किन नियन्त्रण हुन नसक्नुमा सम्बन्धित निकायकै कर्मचारी सो कार्यमा संलग्न हुने भएका कारण नियन्त्रणभन्दा बाहिर गएको भेटिएको छ । वर्षैंदेखि प्रायः खुला रुपमा सञ्चालन हुदै आएको हुण्डी कारोबार