मौद्रिक नीति लगत्तै सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिले सेयर कर्जामा मार्जिन कलको सिमा बढाएको थियो। तर सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले मौद्रक नीतिले सेयर लगानीकर्ताको माग सम्बोधन नगरेको बताएका थिए।
शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो
धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल