पर्यटन

अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

 विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो । पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ