पर्यटन

प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने सिजन शुरु

पूर्वको प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ । भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला