पर्यटन

नागरिक खुशी पार्ने मन्त्री आलेको अर्को कदम सुरु, विमानस्थलमा निःशुल्क बस सञ्चालन हुने

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य हवाइ यात्रा गर्ने यात्रुहरुको सहजताका लागि शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको