खेल

खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छ : पूर्वमेयर शाक्य

    काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीद्घारा आयोजित राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन अवस्थामा आफूहरू युवासंघमा हुँदा