खेल

गाैतमबुद्ध रंगशालाका नाममा विद्यालयमा चन्दा आतंक, चन्दाको न्यूनतम दर १०० रूपैयाँ

    धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा उठाएर निर्माण गर्ने जिम्मा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनमा स्थानीय रूपमा चन्दा संकलन तीब्र बनेको छ । आफूखुसी चन्दा दिनेदेखि विद्यार्थीको टाउको गनेर विद्यालयले चन्दा उठाउने सम्मको क्रम जारी रहेको छ । कतिसम्म