नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै



हाम्रो इकोनोमि

 

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगिता आजैबाट शुरु हुँदैछ ।

पहिलो खेलमा नै जीत निकाल्दै सेमिफाईनल पुग्ने नेपाली टोलीको योजना छ । प्रतियोगिताअन्तर्गत समूह ए मा नेपाल र किर्गिस्तानसहित माल्दिभ्ससमेत छ ।

समूह बी मा तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान छन् ।

तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल अहिले बिहान १० बजे शुरु हुनेछ ।  उब्जेकिस्तान र अफगानिस्तान पनि बेलुकी ६ बजे भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...