ऊर्जा

आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी

खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहीद स्मृति पार्कस्थित डुङ्कुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न निकालिएको हो