कुराकानी

विकासको नयाँ युग निर्माण गर्छु : सञ्जय गौतम

बर्दिया–१ बाट निर्वाचित सांसद तथा कांग्रेस नेता सञ्जय गौतमसँग गरिएको कुराकानी : चुनाव जित्दाको अनुभव के छ ? २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो पटक मलाई यस क्षेत्रका जनताले चुनाव जिताएका थिए । अहिले पुनः मलाई नै दोहोर्याए ।