विचार

नवनियुक्त मन्त्री थापाको निवासमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न

  बागमती प्रदेशका नवनियुक्त श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको निजी निवास बुढानिलकण्ठ -२ भंगालमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। आज भाद्र ४ गते विहान ०८ :३० बजेको शुभसाइतमा हिन्दु परम्परा अनुसार पुजा विधि सम्पन्न गरि झन्डोत्तोलन गरिएको मन्त्री