सीजीको २०८२ नयाँ वर्ष ग्राहक योजना



हाम्रो इकोनोमि

 

 

नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी सार्वजनिक गरेको छ । कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्  ।

 क्यासब्याक: रु ६१,८०० सम्म ।
 पक्का उपहारहरू:
o २.१ स्पिकर: सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा ।
o २ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा ।
o ६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा ।

o मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा ।
o डिशवाशर किट: डिशवाशरको खरिदमा ।
o नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा ।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ ।

सीजी को प्रतिबद्धता

निक्कै लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ । देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ । नेपालमा, सीजी ले आफ्ना प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ र यो ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र निरन्तर सहयोग सुनिश्चित गर्न समर्पित छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...