खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु



हाम्रो इकोनोमि

 

 

 

नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ ।

स्टे कुल स्टे कम्फर्र्टू भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नया नया आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । यी कुलरहरु अब तपाईहरुले आफ्नै रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलरहरु पाउन सक्नु हुनेछ । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।

जापनिज प्रविधिबाट निर्र्मित यी कुलरहरुमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४ वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् । ईन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्दछ । यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउबाट अर्को ठाउमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । तेस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० मा घरजच सम्म हावा प्रवाह गर्ने हुनाले यसले तपाईहरुलाई थोरै समयमा नै कुल बनाउछ ।

चौधरी ग्रुप अन्र्तगत सि जी इलेक्टोनिक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रुपमा ई.ओ.एल. प्राइभेट कम्पनि मार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...