जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग, आरामदायी मौसमका लागि आधुनिक समाधानहरू



हाम्रो इकोनोमि

 

 

११४ बर्षको लामो ईतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोकोआधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ । जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियमब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओ.एफ.आर हिटर, पि.टि.सि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर,इलेक्ट्रिक ओभन, ओ.टि.जि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू
आकर्षक मूल्यमा बजारमा ल्याएको छ । अन्तरराष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरु आधुनिक डिजाईनका टिकाउ र भरपर्दो रहेको र यी
उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ । ब्लाक्क एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै
आइरहेको कम्पनीले दाबी गरेको छ । ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ । नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...