समाचारमा सत्यता नभएको



हाम्रो इकोनोमि

 

यस हाम्रो इकोनोमी डट कममा ट्रान्सपोर्टको नाममा तातोपानीबाट सुन तस्करी, यी हुन मुख्य कारोबारी भन्ने बिषयमा समाचार प्रकाशित भएको थियो । यो समाचारमा बाह्रविसे नगरपालिकाका मेयरको निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका भन्ने बिषय अन्यथा परेको कुरा हाम्रो सम्मानित संस्था प्रेस काउन्सिल नेपालमा उजुरी परेकोले उत्त समाचार सत्य नभएको कुरा हाम्रो इकोनेमी डट कमले महसुस गरेको छ । बाह्रविसे नगरपालिकाका मेयरको बिषयमा जोडियका सबै समाचार प्रति हाम्रो टिम दुख व्यत्त गर्दै समाचारको खण्डन गर्दै उत्त समाचारमा सत्यता नभएको कुरा स्पष्प गरीइको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...