यी हुन् सच्चा प्रेमी ! एक युवतीको प्रेममा पागल भएका अरबपती राजकुमार तामाङ्ग यसरी पुगे सडकमा (हेर्नुहोस भिडियो)



हाम्रो इकोनोमि

 

प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।

मानिसलाई जे गर्न पनि बाध्य बनाउने यो माया पाएपछि भने निकै नै महंगो सावित भएको तथ्य पछिल्ला दिनहरुमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेको घटनाबाट समेत स्पष्ट हुन्छ ।

मायामा मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा राजकुमार तामाङ्गले देखाइदिएका छन ।

अचम्ममा नपर्नुस यो सत्यता हो आफुलाई ०२४ सालमा जन्मेको बताउने राजकुमार अहिले ५० वर्ष भएको बताउछन ।

हेर्नुस भिडियोमा:-

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...