जमुना न्यौपानेको उपन्यास ‘कैली’ सार्वजनिक



हाम्रो इकोनोमि

साहित्यकार जमुना न्यौपानेको उपन्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुभएको हो ।

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ ।
कलाकार शाहले नारीलाई सम्मान गर्नुपर्ने हाम्रो सभ्य समाजमा उल्टो पीडा दिने गरिएको छ भन्नुभयो । कार्यक्रममा पाँच दशकसम्म कला र साहित्यिक क्षेत्रमा योगदान पु¥याएबापत कलाकार शाह र गीतकार कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...