घर भत्किँदा एक महिलाको मृत्यु



हाम्रो इकोनोमि

दैलेख बजारमा बिहीबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका– ११ का ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । सो घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...