सगरमाथाको चुचुरोमा सूर्य चिन्ह



काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

सन् २०१७ मे २८ को बिहान ८:१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गर्नुभएको थियो । सोलुखुम्बु जिल्ला नाम्चे ठमोका स्थायी बासिन्दा शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भइरहेको यसबेला अझ बढी सान्दर्भिक र स्मरणीय हुनपुगेको छ ।

पहिलो चरणमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा ९एमाले० १२८ (तीन स्वतन्त्रसमेत) तहमा निर्वाचित भएर मुलुकको पहिलो शक्ति भएको छ भने बाँकी चारवटा प्रदेशमा हुने दोस्रो चरणको निर्वाचनमा यो सफलतालाई निरन्तरता दिंदै मुलुकको पहिलो शक्ति बन्न अग्रसर छ ।

यस्तो बेला सगरमाथाको शिखरमा सूर्य चिन्ह फहराउनु स्वयम्मा अत्यन्त महत्वपूर्ण गौरवगाथा हो ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको