भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो
सरकारले करिव ६ महिनाअघि लगाएको लकडाउन पूर्णरुपमा खोलेको छ । १५ साउनदेखि होटल, रेस्टुरा खुल्ने भएका छन् भने चैत