कांग्रेस नेता भण्डारी ग्राण्डी अस्पताल भर्ना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसिरहेका भण्डारीलाई हिजो सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि राति नै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । तनहुँका