स्वास्थ्य

साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सोसाइटीका अध्यक्ष ध्रुब पौडेल, उपाध्यक्ष गगन बिष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र