स्वास्थ्य

अनिश्चितकालीन हडताल गर्ने डाक्टरहरुले दिए यस्तो चेतावनी, सरकार भन्छ डण्डा हन्छौ

  नेपाल चिकित्सक संघले २५ भदौसम्म मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन नभए अनिश्चितकालीन हडतालमा गर्ने चेतावनी दिएको छ ।   संघले पत्रकार सम्मेलन गरेर सोमबार स्वास्थ्य मन्त्रालयसँग भएको सहमतिका आधारमा संहिता संशोधन नगरे २६ भदौदेखि अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको