स्वास्थ्य

पुरुषहरुका लागि आयो गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क

  महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुई देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।तर पुरुषका लागि भने अस्थाइ गर्भरिोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन ।यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको