समाचार

गुट सक्रिय बनाउदै, नेता-कार्यकर्ता जुधाउदै

    नेकपा एमाले पर्वतमा नेताहरुको प्रतिशोध र निषेधपूर्ण राजनीतिक लडाइँले कार्यकर्ताहरु विभाजितमात्रै होइन, भौतिक आक्रमणमै उत्रिने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको प्रतिशोधपूर्ण राजनीतिक लडाइँले एमाले पर्वतका कार्यकर्ता नै विभाजित भएका हुन्