समाचार

अन्तर्राष्ट्रिय समुदायले पनि पत्याएन प्रचण्ड-माधव गुटलाई

  गत मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विभाजित नेकपा (दाहाल-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन प्रकरणमा अन्तर्राष्ट्रिय समुदायको साथ खोजे । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले लोकतन्त्र खतरामा परेको दाबी गर्दै उनले त्यसको रक्षाका लागि पनि अन्तर्राष्ट्रिय