समाचार

ओली सरकारको समर्थन फिर्ता नलिने माओवादीको निर्णय

  नेकपा माओवादी केन्द्र निर्वाचनमा जान डराएको रहस्य खुलेको छ । एउटै पार्टीमा हुँदा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन निक्कै चलखेल गरेको सो पार्टीले अलग हुँदा र निर्णय लिन सक्षम हुँदा पनि समर्थन फिर्ता गरेको छैन । ओली दोस्रो पटक