नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको कि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ? यो मुद्दाको छिनोफानो आज हुँदैछ । अदालतमा सार्वजनिक विदाका कारण विहीवार हुन नसकेको नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिँचाई गर्न सकिने र ३१ मेगावट