अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने



हाम्रो इकोनोमि

 

सरकारले चीन र अमेरिकाबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको भर्चुअल सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन् । एक हप्ताभित्र यसबारे टुंगो लाग्ने जानकारी उनले दिए ।

चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए । यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी उनले दिए । सरकार चीन र अमेरिकाबाट खोप खरिदका लागि केन्द्रित भएको उनले जनाए ।

खोप खरिद प्रक्रियामा दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी मन्त्री ज्ञवालीले दिए । उनका अनुसार भारतबाट १७ लाख डोज खोप माग गरिएको उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए । भारतबाट खोप नआउने परिस्थितीमा जर्मनी, बेलायत र अमेरिकासँग पत्राचार भएको जानकारी पनि उनले

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...