समाचार

जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउने देउवाको षड्यन्त्र

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन बास बस्ने भएका छन् । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् । भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा