समाचार

मंसिर १० गतेभित्र प्रदेश र संसदीय निर्वाचन गर्ने आयोगको तयारी

    निर्वाचन आयोगले आगामी मंसिर १० गतेभित्र प्रदेश तथा संघीय संसदको निर्वाचन सक्ने तयारी भइरहेको जनाएको छ ।शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने