संसदीय दलको बैठकमा ओलीले भने अब चुनावमा लाग्नुस्



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको बिदाई बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सबै सांसदहरूलाई धन्यवाद दिएका छन् । बैठकमा संसद्को यस अवधिको समीक्षा गरिएको छ ।

‘सदनमा तपाईँहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । अब जिल्ला र क्षेत्रमा सबैजना चुनावको तयारीमा लाग्नुस्’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...