नेपाल वायुसेवाका कार्यकारी अध्यक्षलाइ हातपात गरिएको छैन : सचिवालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिवालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको जनाएको छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीद्धारा हस्ताक्षरित आज एक विज्ञप्ती प्रकासित गरी विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्ष माथी