समाचार

प्रचार प्रसार गर्न होइन, भोट हाल्न अछाम जाँदै रावल

    एमाले नेता भीम रावल अहिले गृह जिल्ला अछाम जाँदै हुनुहुन्छ । पार्टीले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट बनेका रावल भोट दिन अछाम जान लाग्नु भएको हो । उहाँ मौन अवधि सुरु हुने दिनै गृह जिल्ला