भेट्न नसकेका मतदातालाई योगेश भट्टराईले लेखे यस्तो पत्र



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले आफू पुगेर भेट्न नसकेका ठाउँका मतदातालाई पत्र लेखेका छन् । चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भट्टराईले एमालेलाई मतदान गर्न आग्रह गरेका हुन् ।

‘भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौँ । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौँ है । अनुकल समयमा भेट हुने नै छ ।’ भट्टराईले चिठ्ठीमा लेखेका छन् ।

पत्रमा जिल्लाको समग्र विकास, जिल्लावासीहरुको खुशी तथा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै नेपाललाई समृद्विको दिशातिर डोहोर्याउनुपर्ने अहिलेको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...