समाचार

यी हुन एमालेबाट समानुपातिकतर्फ ३४ जना सांसद

    नेकपा एमालेको समानुपातिकतर्फको सांसदको अन्तिम टुंगो लगाउन आज सचिवालय बैठक बस्दैछ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठकबाट समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेका उम्मेदवारहरुको क्लष्टरसहित