समाचार

कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा बानियाँ

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएका दलकाे निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर