नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई हटाउन लागेकाले सरकारबाट बाहिरिने निर्णय लिएको बताएका छन् । पार्टी सचिवालयको बैठकपछि उनले प्रधानमन्त्रीले आफूहरूलाई हटाउने वा विना विभागीय बनाउने तयारी गरेको प्रष्ट पारे
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट
जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार
एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्दैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण तय भएको छ