समाचार

नेकपा एसले माग्यो तीन मन्त्रालय, ९ जना मन्त्रीको दाबेदार

    ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा. भुसाल राष्ट्रियसभा सदस्य हुन् । अध्यक्ष माधवकुमार नेपालले डा. बेदुराम भुसाललाई