समाचार

शिक्षालाई गैरनाफामूलक बनाइने भएपछि निजी शिक्षण संस्था आन्दोलनमा

    निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानलाई लिएर सच्याउन माग गर्दै आन्दाेलनको चेतावनी दिएका छन् ।  हिसान, नेसनल प्याब्सन ,एन प्याब्सन र  प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग सम्बाेधन नभए २९ गतेबाट आन्दाेलन