श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ ।
सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख
नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन