समाचार

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा को गए, को गएनन्

      प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक राष्ट्रपति निवास शीतल निवासमा जारी रहेको छ । बैठकमा नेकपा एमालेबाट कुनैपनि नेता सहभागी छैनन् । नेकपा एस र जसपाका अध्यक्ष पनि सहभागी छैनन । यद्यपि यी दुवै