समाचार

जघन्य अपराधीलाई आममाफी दिने प्रक्रिया गलत छ : विश्वप्रकाश

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको औंल्याएका छन् । शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै सत्तापक्ष र प्रतिपक्ष नभनी सहमतिमा टुंग्याउनुपर्ने बताए । सदनमा उनले भने, ‘सरकारले कैयौं निर्णयहरुमा कमजोरी गरिरहेको छ । यो