समाचार

रमेश कर्प र बोनजोय ट्राभलले गर्यो ट्राभल सेवा उत्कृष्ट बनाउने साझेदारी

      रमेश कर्प, नेपालको एक अग्रणी व्यापारिक घरले येहि मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर  गरेको छ । यस सहकार्यले रमेश कर्प को आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको