समाचार

पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

    नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौं शंखमुलस्थित निवासमा प्रहरीले छापा मारेको छ । उक्त निवासमा रहेको नेचर हब इन्टरनेशनल नामक कम्पनीको कार्यालयमा बुधबार साँझ प्रहरीको टोलीले छापा मारेको हो । जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त