समाचार

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण हुदैन : ज्ञवाली

    नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको अभिभावक भएकोले पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट गर्नुभएको छ । एमाले विधान महाधिवेशनको सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकोले