समाचार

सुजन र वीरेन्द्रलाई शहीद घोषणा गर्न परिवारको माग

    शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन् । शनिबार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका हुन्